सबै समाचार « Eglish Khabarhub

अनरको नयाँ फोन बजारमा, १३ हजार मूल्यमा अद्वितीय फिचर

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी अनरले नयाँ फोन बजारमा ल्याएको छ । कम्पनीले अनर एक्स सिरिजको नयाँ फोन ल्याएको हो । एक्सफाइभबी प्लसमा ५२०० एमएएच ब्याट्रीले लामो समय टिक्ने ब्याट्री लाइफ र उत्कृष्ट स्ट्यान्डबाइ समय प्रदान गर्दछ । एक्स सिरिजलाई विशेषगरी मध्यस्तरका स्मार्टफोनलाई नयाँ परिभाषा दिनका लागि डिजाइन गरिएको हो । यसले लामो समय टिक्ने…