सबै समाचार « Eglish Khabarhub

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको  ३२ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ % (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने संचालक समितिबाट पेश भएको प्रस्ताव पारित गरेको छ । नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन,…