देश « Eglish Khabarhub

सिन्धुपाल्चोकको ठूलोसिरुबारीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

[caption id="attachment_22128" align="alignleft" width="810"] सांकेतिक फोटो[/caption] काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा २ ख २७०२ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बसले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।…