देश « Eglish Khabarhub

५३ स्थानीय तहको मतगणना जारी, सबै प्रदेशमा कांग्रेस अगाडि

काठमाडौं । बुधबार भएको स्थानीय निकायको निर्वाचनको मतगणना सुरु भएको छ ।अहिलेसम्म ५३ स्थानीय तहको मतगणनाको प्रारम्भिक परिणामसमेत आएको छ । समाचार तयार पार्दासम्म प्रारम्भिक परिणाममा नेपाली काँग्रेसको अग्रता देखिएको छ । उसले प्रदेश नम्बर १ मा ८ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले ७ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्र ३ स्थानमा…