अर्थतन्त्र मुख्य « Eglish Khabarhub

झोलुङ्गे पुल निर्माण कार्य सुरु

कञ्चनपुर । कञ्चनपुरको सनबोरा नदीमा शुक्लाफाँटा नगरपालिकाको वडा नं २ र ३ जोड्नका लागि ७४ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको छ । एक सय एक मिटर लम्बाइ भएको पुल जिल्ला समन्वय समिति, नगरपालिका, स्थानीय समुदाय र स्वापलगायतको सहयोगमा निर्माण हुन लागेको हो । पुल चालु आवभित्रै सम्पन्न गर्ने गरी कार्य अगाडि…