पर्वत । यहाँको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग पुनःनिर्माण गरेका छन् । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग उत्तरी पर्वतका लेस्पारबासीले श्रमदान जुटाइ पुनः निर्माण गरेका हुन् । मोदी गाउँपालिका–४ क्याङ लेस्पारको खर्सुवास र रेशपातल सामुदायिक वन समूहमा आवद्ध उपभोक्ताले ३५ वर्षदेखि पर्यटकलाई आवातजावत…