अर्थतन्त्र मुख्य « Eglish Khabarhub

गुणस्तरहिन ट्रान्सफरमर खरिद प्रकरणमा कार्यकारी निर्देशक दोषी, ३४ कर्मचारीलाई सफाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफरमर गुणस्तरहिन भएको भन्ने आरोपमा तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादव दोषी पाइएका छन् । विशेष अदालतले मंगलबार राती आफ्नो फैसला सुनाउँदै गुणस्तरहित ट्रान्सफरमर खरिदमा यादवलाई चारवटा मुद्दामा दोषी करार दिदै तीन वर्ष कैदको फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० साल भदौमा गुणस्तरहिन ट्रान्सफर खरिद गरेको…