१३२ केभीको दरौदी कोरिडोर प्रसारण लाइनका लागि थप जग्गा प्राप्ति गरिँदै

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्ने दरौदी कोरिडोरअन्तर्गतको १३२ केभीको प्रसारण लाइन आयोजनाका लागि थप जग्ग प्राप्ति गरिने भएको छ । केराबारीदेखि न्यू मर्स्याङ्दीसम्मको १३२ केभीको विद्युत प्रसारण लाइन आयोजनाको टावरप्याड निर्माण गर्नका लागि थप जग्गा प्राप्ति गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाकाअनुसार प्रसारण लाइनको टावर प्याड निर्माण गर्ने प्रयोजनका लागि…