संखुवासभामा ६.३ मेगावाटको सभाखोला सि हाइड्रोपावर बन्दै

काठमाडौं । कोशी प्रदेशको संखुवासभामा ६.३ मेगावाट क्षमताकको सभा खोला सि जलविद्यूत आयोजना बन्ने भएको छ । विद्यूत विकास विभागकाअनुसार संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको सभाखोलाको पानीलाई प्रयोग गर्दै विद्युत उत्पादनका लागि अर्बिट इनर्जी प्रालिले विभागमा अनुमतिपत्रको दरखास्त आवेदन दिएको हो । यो जलविद्यूत आयोजनाको जडित क्षमता ६.३ मेगावाटको हुनेछ भने यसबाट वार्षिक सरदर ३७.३८ गिगावाट…