बैंकहरु हाइड्रोमा लगानी गर्न सक्ने अवस्थामा छैनन्: कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले सरकारले १५ सय मेगावाट पीपीए खोल्ने भने पनि बैंकहरु लगानी गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । जेठ ३२ गते हुने निर्वाचनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा कार्यक्रममा उनले अहिले जलविद्युत आयोजनालाई लगानीको समस्या भएको बताएका हुन् । यो वर्ष ३…