काठमाडौं । नेपालमा उत्पादित बिजुली बेच्ने मुख्य एजेण्डा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ १७ गतेदेखि आफ्नो पहिलो विदेश भ्रमण भरतबाट सुरु गर्दैछन् । ४ दिने भारत भ्रमणका क्रममा ऊर्जासँग सम्बन्धित आधा दर्जन सम्झौता गर्ने तयारी छ । त्यसका लागि तयारी लगभग पूरा भइसकेको छ । नेपाल सरकारका तर्फबाट भारत सरकारसँग गर्ने सम्झौताका लागि…