आईपीओ निष्कासन गरेको गुरु न्यौपानेको इङ्वा हाइड्रोपावरको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । इङ्वा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । इङ्वा खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रतिमेगावाट २० करोड १० लाख ३० हजार ९ सय रुपैयाँ छ । कम्पनीले निर्माण गरेको माथिल्लो इङ्वा खोला साना जलविद्युत आयोजनाले कोशी प्रदेशको ताप्लेजुङ जिल्लाका साविक आङ्खोप, साब्लाखु थर्पु र ओयाम गाविसमा रहेको इङ्वा खोलाको…