प्राधिकरणले उद्योगमा लोडसेडिङ गर्दा प्रतिस्पर्धी हुन सकेनन्, लागत बढ्यो: पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युत प्राधिकरणका कारण उद्योगीको लागत बढेको बताएका छन् । जसका कारण उनीहरु प्रतिस्पर्धी हुन नसकेको उनले बताए । मंगलबार राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा पाण्डेले विद्युत प्राधिकरणले उद्योगमा अघोषित रुपमा १० घन्टासम्म लोडसेडिङ गरेको र दिएको बिजुली पनि गुणस्तरीय नहुँदा लागत बढ्न जाँदा प्रतिस्पर्धा हुन नसकेको बताएका हुन् । 'अहिले जनताको…