राधी विद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले असोज ५ गतेदेखि १ः१.४७ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । उक्त हकप्रदमा प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन सकिने छ । कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद…