काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सार्वजनिक गरेको घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने उल्लेख छ । घोषणापत्रमा आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने, त्यसका लागि स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए)लाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध…