काठमाडौं । मंगलबार नेपाललाई भारतले करिब ६५० मेगावाट बिजुली सुक्खायाममा आयात गर्न अनुमति दियो । भारतले शर्तसहितको अनुमति दिएको हो । भारतले मार्च १५ तारिखदेखि साँझ ५ बजेदेखि ९ बजेसम्म बिजुली दिने छैन । अर्थात साँझको पीक आवरमा नेपालले बिजुली पाउने छैन। मार्च १५ तारिखदेखि जुन ३० सम्म नेपालले सोलार आवर (बिहान ६ बजेदेखि साँझ…