बुटवल पावर कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घट्यो, कति छ प्रतिसेयर आम्दानी ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत बिक्रीबाट २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा २१ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  विद्युत बिक्रीबाट हुने आम्दानी करिब १५ लाख रुपैयाँले घटेको हो । विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा पनि…