काठमाडौं । नेपाल सरकारले न्यू बुटवल-गोरखपुर केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारत कम्पनीलाई स्वीकृत दिएको छ । सरकारले राजपत्रमा सुचना प्रकाशित गर्दै न्यू बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाईन अन्तर्गत नेपाल-भारत सीमादेखि भारतको गोरखपुरसम्म (भारतीय खण्ड) को प्रसारण लाईन निर्माणका लागि स्वीकृति दिएको जनाएको हो । नेपाल विद्युत प्राधिरकण र भारत पावर ग्रिड कर्पोरेशन…