काठमाडौं । विद्युत् नियमन आयोगका पदाधिकारी निलम्बनमा परेका छन् । पदीय दायित्व भन्दा बाहिर गएर काम गरेको भन्दै सरकारले छानविन समिति बनाएपछि तीन जना पदाधिकारी निलम्बनमा परेका हुन् । अध्यक्ष डिबी सिंह, सदस्य रामेशश्वर प्रसाद कलवार र भागिरथी ज्ञावालीमाथि छानविन गर्न मन्त्रिपरिषदले समिति बनाएको छ । यो सँगै उनीहरु निलम्बनमा परेका हुन् । समितिले अध्यक्ष…