करिब साढे ६५ करोडको आइपीओ निष्काशनका लागि अनुमित लिन बोर्ड पुगे २ हाईड्रोपावर

काठमाडौं । दुई वटा जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन र मन्दाकिनी हाइड्रोपावरले ६५ करोड ४३ लाख ११ हजार रुपैयाँको आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएका हुन् । श्वेतगंगाले हाईड्रोपावरले ४७ करोड ७९ लाख रुपैयाँको ४७ लाख ७९ हजार कित्ता…