एजेन्सी । संसारभर रहेको खनिज तेलको भण्डार क्रमशः कम हुँदै गएको विवरणहरु प्रकाशित भएको सन्दर्भमा नवीकरणीय ऊर्जाको विकास र बिस्तार पनि उत्तिकै गुणात्मक रुपमा भइरहेको छ । संसारभरनै नवीकरणीय ऊर्जाको विकासमा दिइएको जोड, गरिएको लगानी तथा मानिसहरुको चासोका कारणपनि नयाँ नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार नवीकरण ऊर्जाको वृद्धिमा सन् २०२१…