C काठमाडौं । यतिबेला संसारभर नै ऊर्जा संकट देखा परेको छ । विशेष गरी भारत र चीन सबैभन्दा बढी मारमा परेका छन् । भारतमा त कति घण्टासम्म लोडसेडिङ हुन्छ भनेर अहिल्यै घोषणा गर्न नसकिने भन्दै समाचार विवरणहरु सार्वजनिक भएका छन् । राजधानी नयाँ दिल्लीदेखि आर्थिक राजधानी मुम्बईसम्म ऊर्जा संकटको मारमा परेको छ । कोइलाको चरम…