काठमाडौं । लगानी बोर्डले ७३ अर्ब रुपैयाँ लगानी भित्राउनको लागि स्वीकृति दिएको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब नेरु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । लगानी स्वीकृति हुनेमा दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला…