नाफा घटेको दोष डेडिकेटेड र ट्रंक लाइनको महशुल देखाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नाफा घटेको दोष डेडिकेटेड र ट्रंक लाइनको महशुललाई लगाएको छ । गत आर्थिक वर्षसम्म प्राधिकरणले झण्डै ६५ प्रतिशत बढी महशुल सोही लाइनबाट उठाउने गरेको थियो । लोडसेडिङ अन्त्य भएको तथा प्रर्याप्त मात्रामा बिजुली उपलब्ध भएपछि उद्योगी व्यवसायीको आग्रह अनुसार नै विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको महशुल खारेज गरिदिएको…