कूल जडित क्षमता १६०० मेगावाट नाघ्यो, खपतको योजना नहुँदा अर्बौंको बिजुली खेर जाँदै

काठमाडौं । कछुवा गतिमा नै भएपनि देशभित्रको कूल ऊर्जाको जडित क्षमता क्रमशः बढ्दै गएको छ । तर, पनि आन्तरिक खपतको कार्ययोजना बन्न नसक्दा ठूलो परिमाणमा बिजुली खेर जाने अवस्था आएको छ । खेर जाने विद्युत् खपतका लागि हालसम्म कुनै पनि कार्ययोजना बन्न सकेको छैन । सरकारले बनाएका भनिएका कार्ययोजना कुनै पनि अगाडि बढेका छैनन् ।…