काठमाडौं । सन् २०२० जुलाई २० तारिखका दिन नेशनल हाइड्रो पावरको सेयर मूल्य मात्रै ५२ रुपैयाँ थियो । धितोपत्र बजारमा प्रतिकित्ता सेयरको मूल्य १०० रुपैयाँ तोकिएको हुन्छ । तर तोकिएको मूल्य भन्दा ४८ रुपैयाँ कममा सो कम्पनीको सेयर कारोवार भएको थियो । त्यसदिन ५७ रुपैयाँबाट शुरु भएको कारोवार ५८ मा पुगेपनि अन्तिममा ५२ मा आएर…