काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै विद्युत प्रशारणलाइन र सबस्टेशन निर्माणका लागि ३७ अर्ब ६१ करोड रुपैयाँ बराबर बजेट बिनियोजन गरेको छ । सरकारले बुटवल-कोहलपुर, कोहलपुर-लखनउ, लम्की-बरेली अन्तरदेशीय प्रशारणलाइनका लागि ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खिम्ती-बाह्रबिसे-काठमाडौं र हेटौडा-ढल्केबर प्रशारणलाइन र रसुवागढी-चिलिमे रातामाटे प्रशारणलाइनको विस्तृत सम्भाव्यता…