मुलुकको विद्युत् प्रणाली धान्न भारतकै भर, १४ हजार ५८९ मेगावाट घण्टा आयात

काठमाडौं । नदीमा जलसतह घटेपछि बिजुली उत्पादन कम भएपछि नेपालका विद्युत् प्रणाली भारतको भरमा सिमित भएको छ । देशभित्र सञ्चालनमा रहेका नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट उत्पादित भएको बिजुली भन्दा भारतबाट आयात भएको बिजुलीको मात्रा बढी हुन पुगेको छ । सुक्खा मौसमका कारण नदीमा अत्याधिक मात्रामा जलसतह कम भएको छ । सोही कारण…