काठमाडौं । वर्षायामा खेर जाने बिजुलीको विषयमा कुनै चासो र चिन्ता नराखेको भन्दै नेपाल विद्युत् प्राधिकरणमा क्रियाशिल आधिकारिक टे«ड यूनियनले कार्यकारी निर्देशकसँग योजना मागेको छ । गत वर्षदेखि नै बर्षाको समयमा प्राधिरकणले आफना आयोजना बन्द गरेर निजी क्षेत्रको बिजुली लिने प्रक्रिया शुरु गरेको र गएको वर्षामा त झनै ठूलो मात्रामा बिजुली खेर गएको उनीहरुको भनाइ…