काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले बिनाकारण बिजुली नकाट्न र उपभोक्तालाई समस्यामा नपार्न निर्देशन दिएको २४ घण्टा नपुग्दै भक्तपुरमा शुक्रबार दिउचँसो ४ घण्टा विद्युत् काटिने भएको छ । मर्मत सम्भार गर्न भन्दै भक्तपुरमा विद्युत् काटिन लागेको हो । प्राधिकरणको भक्तपुर वितरण केन्द्रका अनुसार शुक्रबार मध्यान्न १२ बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत् काटिन लागेको हो…