काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि पूरा भएको छ । पुनः नियुक्तिका विषयमा हालसम्म कुनै निर्णय नभएका कारण उनको कार्यकाल आइतबार पूरा भएको हो । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार मात्रै बस्ने बताइएको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा समेत पुनः नियुक्तिका विषयमा प्रस्ताव लगिने वा नलगिने बारेमा हालसम्म केही बताइएको…