काठमाडौं । देशभित्र हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाबाट झण्डै ३ अर्ब रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कूल २ अर्ब ८७ करोड ९३ लाख ५९ हजार ४०४ बराबरको रोयल्टी संकलन भएको छ । विभागका अनुसार हालसम्म देशभित्र कूल ९० जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । ती…