नेपालमा जलविद्युुत क्षेत्रको समर्ग सुधारको लागि आर्थिक वर्ष २०७७/७८ को बजेटपछि नेपाल राष्ट्र बैंकबाट जारी गरिने मौद्रिक नीतिको ठूलो भूमिका हुन्छ । जलविद्युत क्षेत्रको समग्र सुधारका लागि सम्पूर्ण जलविद्युतमा समर्पित व्यक्तिहरुको अबको आशाको केन्द्र भनेकै यो बर्षको मौद्रिक निति रहेको छ । साउन महिनाको पहिलो साता आउने यस मौद्रिक नितिबाट यो क्षेत्रको समग्र विकास एवं…