काठमाडौं । सरकारले घरायसी प्रयोजनका लागि खपत हुने विद्युत महशुल घटाएको छ । यही असारदेखि खपत हुने विद्युतमा लागू हुने गरी नेपाल विद्युत् प्रधिकरणले महशुलदर घटाएको हो । प्रधिकरणले ग्राहस्थ वर्ग तथा अन्य केही उपभोक्ता वर्गको महशुलदर घटेको र लोडसेडिङ भएको अवस्थामा लागू हुने अतिरिक्त शुल्क हाल लोडसेडिङ नभएको अवस्थामा हटेको जनाएको छ । प्रधिकरणको…