अपि हाइड्रोपावरको साधारणसभा स्थगित

काठमाडौं । अपि पावर लिमिटेडको साधारणसभा स्थगित भएको छ । चैत ७ गते अर्थात् भोलि बबरमहलस्थित कार्की ब्यांक्वेटमा गर्ने तय भएको १६औं साधारणसभा कोरोनाको त्रासका कारण स्थगित गरिएको हो । उक्त साधारणसभाबाट निर्वाचन हुने कम्पनीका संचालक समिति सदस्यहरुको निर्वाचन गराउनका लागि निर्वाचन अधिकृत नियुक्ति भई निर्वाचन कमिटिको तर्फबाट निर्वाचन कार्यक्रम प्रकाशित भई उक्त निर्वाचन कार्यक्रम बमोजिम…