पश्चिम सेतीको सपनाः २८ वर्षदेखि डोटी, डडेल्धुरा र अछाममा विकास निर्माण प्रभावित

काठमाडौं । तीन दशक पहिलदेखि निर्माण हुने भनिएको कुल ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा जाने कुनै छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दर्जनौँ गाउँमा विकास निर्माणका काम हुन सकेका छैनन् । गाउँमा विकास नहुँदा स्थानीयबासीलाई निकै सकस हुन थालेको छ । पश्चिम सेती बने निर्माण भएका विकास निर्माणका काममा अवरोध हुने तथा गाउँपालिकाको लगानीसमेत…