काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.४७ प्रतिशत बोनस दिने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बोनस दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ। ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार…