अपि पावरको साधारण सभाले पारित गर्‍यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनीको साधारण सभा सम्पन्न भएको छ। आइतबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ। वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्षदेखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/ ०८१ को वासलात,…