काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले गत आर्थिक वर्ष २०७५-७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा कम्पनीले १ अर्ब १२ करोड १४ लाख २८ हजार ?पैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिमा ८० करोड ८१ लाख ?पैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको नाफा ३८.७७…