काठमाडौं । आगामी असोज २ गते पश्चिम सेती जलविद्युत् आयोजनाको मोडालिटी तयार पार्न गठन भएको समितिको १ वर्ष पुग्छ । २०७५ असोज २ गते लगानी बोर्डको बैठकले बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो ।…