काठमाडौं । रामेछापको उमाकुण्ड गाँउपालिकामा ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङकनको लागि सरोकार भएकालाई आवश्यक सुझाव दिन आग्रह गरेको छ । भिजन इनर्जि एण्ड पावर प्रालिले निर्माण गर्ने उक्त आयोजनामा लुप्ते र लिखु नदिको पानी प्रयोग गरिने कम्पनीले जनाएको छ । आयोजनामा ६ मटिर ब्यास…