कुलमानको पक्षमा अदालतको आदेश, महशुल नबुझाउने उद्योगको विजुली कटौती हुने

काठमाडौं । उच्च अदालत पाटनले उद्योगीको पक्षमा विद्युत् प्राधिकरणलाई तिर्न नपर्ने महशुलको अन्तरिम आदेश खारेज गरेको छ । उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । उच्च अदालत पाटनले बिशाल सिमेन्ट र रिलायन्स स्पिनिङ मिललाई महशुल बुझाउनु नपर्ने गरी दिएको अन्तरिम आदेश खारेज गरेको छ । उच्च अदालत पाटनका न्यायधीश कुमार चुडालको…