१५ दिनभित्र पिपिए गर्न आउन प्राधिकरणले ३ आयोजनालाई पत्र पठायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न ३ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् खरीद सम्झौता (पिपिए ) गर्न तत्काल आउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी १५ दिनभित्र उक्त सम्झौता गर्न आउन आग्रह गरेको हो । प्राधिकरणको व्यवस्थापनबाट पिपिए स्वीकृत भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाको पिपिएमा हस्ताक्षरका लागि बैंक ग्यारेन्टी र अख्तियारनामा सहित…