आगोले क्षति पुगेको त्रिशूली जलविद्युतको मर्मत शुरु

बेत्रावती । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पु¥याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ । मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पु¥याइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए ।…