लहान । भारतसँग विद्युत् व्यापार अघि बढाउने उद्देश्यले नेपाल सरकारद्वारा विस्तार गर्न लागेको ४०० केभी हाइटेन्सन विद्युत् प्रसारण लाइन ढल्केवर–दुहबी परियोजनाविरुद्ध सिरहाका स्थानीयवासी सङ्घर्षमा उत्रेका छन् । सरकारले सञ्चालन गरेको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार योजनाका कारण आफूहरु भविष्यमा विस्थापित हुनुको साथै गम्भीर स्वास्थ्य समस्या खेप्नुपर्ने भन्दै स्थानीयपवासीले त्यसविरुद्ध अदालतसम्म पुग्ने चेतावनीसमेत दिएका छन् ।…