वीरगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताएका छन् । वीरगञ्जमा आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुह्लोको विस्तारबाट आयात प्रतिस्थापन गरिने बताए । ‘हाल २ खर्ब जति डिजेल र पेट्रोल आयात गरेर गाडी सञ्चालन गरेका छौं ।…