‘वार जोन’मा २ हजार मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउँदै भारत

काठमाडौं । भारत र पाकिस्तानबीचको शत्रुताको बारेमा जानकारी नहुने मान्छे संसारमा सायदै होला । दुई देशकोबीचमा रहेको विवाद तथा लडाईका अनगिन्ती कथा छन् । अनगिन्ती चलचित्र समेत बनाइएको छ । एकले अर्काको अस्त्वि समेत स्वीकरा गर्न नसक्ने अवस्थामा दुई देश छन् । भारतले आतंकवादीको संरक्षण गरेको आरोप पाकिस्तानमाथि लगाउँदै आएको छ । दुई देशको सीमानामा…