सोलार प्लान्टबाट घर-घरमा उत्पादन हुने विजुली किन्दै प्राधिकरण, प्रतियुनिट ७ रुपैयाँ पाइने

काठमाडौं । तपाईले आफ्नो घर तथा आवासमा सौर्य प्रणाली जडान गर्नुभएको छ । तपाईलाई दिउँसोका समयमा सौर्य बत्ती जरुरी छैन भने अब तपाईले त्यस्तो बत्ती बेच्न सक्नुहुन्छ । नेपाल विद्युत् प्राधिकरणले त्यस्तो बत्ती किन्ने भएको हो । घर तथा आवासमा उत्पादन भएको सौर्य बत्ती बेच्नका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले…