काठमाडौँ। हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब ११ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तिले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएका हुन् । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँं सत्रका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा महत…