काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढीगण्डकी, माथिल्लो अरुण जस्ता ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताए । मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी सरकारले अघि बढाएको पनि बताए । सरकारले स्वदेशमै…